करोड बार्गेनिङको अडिओ ‘लिक’, प्रहरीले सुरु गरेको थियो केरकार

करोड बार्गेनिङको अडिओ ‘लिक’, प्रहरीले सुरु गरेको थियो केरकार

१३ फागुन, काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापा सोमबार साँझ कलंकीस्थित आफ्नै साथीको कोठामा अचेत भेटिए । धादिङको धुनीबेसी नगरपालिका-९ घर भएका ३६ वर्षीय थापा धुनीबेसी नगरपालिका-८ घरका शिव कुँवरको कोठामा अचेत फेला परेका थिए । उनी भेटिएको कोठामा विषको खाली …

Read more