फार्मेसी खापाभित्रबाट औषधिहरूको रात्रीकालीन गनथन

फार्मेसी खापाभित्रबाट औषधिहरूको रात्रीकालीन गनथन

खासै बिरामी नभएको बेलामा पनि स्वयं बिरामी हुँ भन्नेले आफुखुसी किनेर खाने गर्छन् । अनि पूर्जीमा लेखिदिनेले पनि कमिसनतन्त्रको लालचामा जथाभावी लेखिदिन्छन् । रातको बाह्र बजिसकेको थियो । अस्पतालमा प्रायः बिरामीहरू निदाइसकेका थिए । आकस्मिक कक्षमा भने मनिटरको आवाज गुन्जिरहेको थियो । अस्पतालबाहिरको सडक पूर्णतः सुनसान थियो । अस्पतालभित्र आवतजावत …

Read more