‘जिपमा आएको व्यक्तिले बाटोमा दुईवटा सिंह देखें’ भनेपछि पिसाब चुहिएला जस्तो भयो’
News Summary Generated by OK AI. Editorially reviewed. विश्व साइकलयात्री पुष्कर शाहले बोत्स्वानाको जङ्गलमा दुई सय किलोमिटर साइकल यात्रा गर्ने क्रममा जङ्गली जनावरहरूको जोखिम सामना गर्नुपरेको अनुभव सुनाए। ‘कहाँ जाने ?’ ‘कासाने ।’ ‘साइकलमा ?’ ‘अँ !’ ‘तिमी पागल भएका छ छैनौ ?’ ‘किन ?’ ‘बाटोमा जङ्गली जनावर छन् । …