महिलालाई सताउने ‘पीसीओएस’ को फेरियो नाम, ‘पीएमओएस’ हुँदा के फरक पर्छ ?
अनुहारमा रौं आउनु, तौल बढ्नु, कपाल झर्नु वा गर्भधारणमा कठिनाइ आउँदा धेरै महिलाहरू मानसिक रूपमा कमजोर महसुस हुनसक्छ News Summary Generated by OK AI. Editorially reviewed. पोलिइन्डोक्राइन मेटाबोलिक ओभेरियन सिन्ड्रोम (पीएमओएस) नामले पोलिसिस्टिक ओभरी सिन्ड्रोमको वास्तविक स्वरूपलाई समेटेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब १० देखि १३ प्रतिशत महिलामा …