नव-समाजवादी पूँजीवाद : नेपालका लागि सुहाउँदो विकल्प
विभिन्न दलहरु आ-आफ्नै समाजिक-आर्थिक सिद्धान्त र नीतिले प्रेरित छन् । कोही समाजवाद भन्छन्, कोही सम्यावाद ऊन्मुख समाजवाद भन्छन, कोही परिमार्जित राजतन्त्र भन्छन् र केही दलहरुले ‘यस्ता आर्थिक प्रणालीका सिद्धान्त र नीतिहरु पनि चाहिन्छ र ? भन्दै छन् । कतिले बुझेर कतिले नबुझि दलहरुका पछि लागेका छन् । त्यसमाथी प्राय कागजमा …