स्पष्टीकरण दिएर कमजोरी छोप्ने प्रहरीको प्रयास
२० चैत, काठमाडौं । नेपाल प्रहरीले बिहीबार अपराह्न आकस्मिक पत्रकार सम्मेलन राख्यो । पाँच दिनपछि प्रहरी यति हतारमा देखियो कि ३ बजे हुने पत्रकार सम्मेलनको सूचना ३ बजे नै इमेलमार्फत पठायो । प्रहरीको हतारो हेर्दा लाग्थ्यो, उसले कुनै ठूलै अभियुक्तिलाई समातेर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । अहिलेको परिस्थिति अनुसार, …