कुनै बेला गलैँचा कारखानामा कटिङ मास्टर थिए, अहिले तीनै छोरा डाक्टर बनाए

कुनै बेला गलैँचा कारखानामा कटिङ मास्टर थिए, अहिले तीनै छोरा डाक्टर बनाए

दलबहादुर सम्झन्छन्, ‘एक पटक छोरालाई खर्च पठाउन कहीँ कतैबाट पैसाको जोहो हुन सकेन । अन्तिममा श्रीमतीको कानको आधा सुन बेच्नुपर्ने बाध्यता आइपर्‍यो । त्यही आधा तोला सुन अहिले उनको कानमा झुन्डिरहेको छ । अहिलेसम्म थपेर दिन सकिएको छैन ।’ पर्सा ठोरी गाउँपालिकाका दलबहादुर स्याङ्बोलाई गाउँ–छिमेकले ‘मास्टर साप’ भनी सम्बोधन गर्थे …

Read more

डाक्टरमुखी निर्णयले बदनाम मेडिकल काउन्सिल : अबको निर्वाचनले जित्ला विश्वास ?

डाक्टरमुखी निर्णयले बदनाम मेडिकल काउन्सिल : अबको निर्वाचनले जित्ला विश्वास ?

२ मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि एक उपाध्यक्ष र आठ सदस्य गरी ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । काउन्सिलको निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित गरेको छ । उपाध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दिएका छन् । जसमा डा. अजयसिंह थापा, डा. गुरुशरण साह, डा. कुन्जाङ …

Read more

ब्रान्डेड औषधि प्रेस्क्रिप्सन गर्दा डाक्टरलाई बोनस र भ्रमण

ब्रान्डेड औषधि प्रेस्क्रिप्सन गर्दा डाक्टरलाई बोनस र भ्रमण

२४ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बिरामीका लागि औषधि सिफारिस गर्दा नियम पालना गर्न डाक्टरलाई निर्देशन दिएको छ । अस्पतालले जारी गरेको सूचनाअनुसार शिक्षण अस्पतालमा कार्यरत चिकित्सकहरूले औषधि सिफारिस गर्दा औषधिको नाम तथा कम्पनीको ब्रान्ड होइन, जेनेरिक नाम र अक्षर पनि ठूलो (क्यापिटल) लेख्नुपर्नेछ । अस्पतालका कार्यकारी निर्देशक …

Read more

‘३०औं पटक लाइसेन्स फेल भएका डाक्टरबाट सेवा लिनुपर्ने अवस्था आउन सक्छ’

‘३०औं पटक लाइसेन्स फेल भएका डाक्टरबाट सेवा लिनुपर्ने अवस्था आउन सक्छ’

News Summary Generated by OK AI. Editorially reviewed. चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा एमबीबीएसका लागि १३० सिटसम्म पढाउन अनुमति दिएको छ, जसले गुणस्तरमा असर पार्ने चिन्ता छ। गुणस्तरीय स्वास्थ्यकर्मी उत्पादनका लागि विद्यार्थीको गुणस्तर, अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, उपयुक्त पठनपाठन वातावरण र प्रभावकारी मूल्यांकन आवश्यक छ। जबसम्म गुणस्तरीय शिक्षा हुँदैन, तबसम्म …

Read more

‘जटिल खालको शल्यक्रिया गर्दा भाइरल गीत बजाउने गर्छु’

‘जटिल खालको शल्यक्रिया गर्दा भाइरल गीत बजाउने गर्छु’

News Summary Generated by OK AI. Editorially reviewed. डा. दीपेन्द्र पाण्डेले मन खुसी हुँदा साइक्लिङ गर्ने, युट्युब र नेटफ्लिक्समा कमेडी शो हेर्ने र बच्चासँग खेल्ने बताउनुभयो। डा. पाण्डे नेपाली कलाकार राजेश हमाल र हलिउड अभिनेता टम ह्यांक्सलाई मन पराउनुहुन्छ । डा. दीपेन्द्र पाण्डे —हाडजोर्नी शल्य चिकित्साको वरिष्ठ सर्जन । उनी …

Read more

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

News Summary Generated by OK AI. Editorially reviewed. अस्पताल व्यवस्थापनले अस्पतालको समग्र सञ्चालन र रणनीति बनाउने जिम्मेवारी लिन्छ। चिकित्सकहरू विशेषज्ञता र क्लिनिकल सेवामा दक्ष हुन्छन्, तर व्यवस्थापन र नेतृत्वका लागि तालिम आवश्यक हुन्छ। अन्तर्राष्ट्रिय अभ्यासमा अस्पतालको नेतृत्व नन क्लिनिकल व्यक्तिहरूले गर्ने प्रवृत्ति बढ्दै गएको छ। डा‍.बच्चु कैलाश कैनीसँग अस्पताल व्यवस्थापकका …

Read more

किन छाडिरहेका छन् डाक्टरले देश ?

किन छाडिरहेका छन् डाक्टरले देश ?

३ माघ, काठमाडौं । सरकारी अध्ययन टोलीले गरेको एक सर्वेक्षणले देखायो, विदेश जान चाहने डाक्टरको संख्या ठूलो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. टंकप्रसाद बाराकोटी संयोजकत्वको समितिले एक सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा सहभागी सतप्रतिशत डाक्टरले विदेश जाने सोच सुनाए । त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज मेडिकल क्याम्पसका …

Read more

अपहेलना र असुरक्षाले कसरी लखेट्दैछ डाक्टरहरुलाई ?

अपहेलना र असुरक्षाले कसरी लखेट्दैछ डाक्टरहरुलाई ?

प्रसंग १ ६ वर्षीय बालकको मृत्युपछि विराटनगरको एक अस्पतालमा तोडफोड भयो । उपचारको क्रममा चिकित्सकको लापरवाहीले बालकको मृत्यु भएको आरोप लगाउँदै अस्पताल तोडफोड गरिएको हो । तीन महिनाअघि उक्त बालकको सोही अस्पतालमा अपेन्डीसाइटिसको शल्यक्रिया गरिएको थियो । सात दिनसम्म अस्पतालमा उपचार गरेर डिस्चार्ज गरिएको थियो । करिब तीन महिनापछि अचानक …

Read more