रविको मुद्दामा न्यायाधीशको प्रश्न : थुन्ने मात्रै हो कि पीडितले पैसा पनि पाउँछन् ?
२५ कात्तिक, पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । २ कात्तिकमा पक्राउ परेका पूर्व गृहमन्त्री लामिछानेलाई चौथो पटक म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको थियो ।न्यायाधीश नवराज दाहालको इजलासले सहकारी …