एयर डिफेन्स सिस्टम के हो ? भारत र पाकिस्तानमा कुन–कुन प्रणाली छन् ?

एयर डिफेन्स सिस्टम के हो ? भारत र पाकिस्तानमा कुन–कुन प्रणाली छन् ?

२७ वैशाख, काठमाडौं । भारतले दाबी गरेको छ कि ८ मेको राति पाकिस्तानबाट भएको ड्रोन तथा मिसाइल आक्रमणलाई भारतको एयर डिफेन्स सिस्टम अर्थात वायु रक्षा प्रणालीले प्रभावहीन बनाइदियो । खासमा भारतले आफ्नो के एस– ४०० नामको वायु रक्षा प्रणालीको निकै चर्चा गर्‍यो । तर, पाकिस्तानले भने भारतका सबै दाबी अस्वीकार गर्दै …

Read more