स्थानीय तहको संस्थागत सबलीकरण कसरी ?
राजनीतिक अर्थशास्त्रका प्राध्यापक फ्रान्सिस फुकुयामाका अनुसार सङ्घीयता र विकेन्द्रीकरण सरकारलाई राजनीतिक रूपमा बढी जिम्मेवार र आर्थिक वृद्धिका लागि बढी सहयोगी बनाउने माध्यम हुन् । नेपालको संविधानले शासकीय संरचना सङ्घात्मक हुने व्यवस्था गरेको छ । सङ्घीयता कार्यान्वयनको परिणामस्वरूप सङ्घ, प्रदेश र स्थानीय तहहरू संविधानले व्यवस्था गरेका अधिकारहरूको प्रयोग गर्दै क्रियाशील छन् …