‘राज्यस्रोतको बाँडफाँटमा विसंगति फैलियो, जिम्मेवार पदाधिकारीले अनदेखा गरे’
नेपालको संविधान २०७२ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य स्थापित गरी संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्यसंयन्त्र व्यवस्था गरेको छ । राजस्वको स्रोत र प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी तीन तहका सरकारलाई न्यायोचित वितरण गर्न अनि वित्तीय संघीयता कार्यान्वयन गर्न संविधानको धारा २५० र २५१ मा राष्ट्रिय प्राकृतिक स्रोत …