सुराकी खर्च नगर्ने मधेस गृह मन्त्रालयको निर्णय
मधेस प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्रालयले सुराकीको नाममा खर्च गर्दै आएको रकम कटौती गरेका छ। मङ्गलवार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले यसअघिदेखि मन्त्रालयले उपलब्ध गराउँदै आएको सुराकी खर्च कटौती गर्ने निर्णय गरेका हुन्। बुधवार मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका कृष्णाप्रसाद यादवलाई बर्खास्त गरी नेकपा एमाले …