अल्पविकसितबाट विकासशील यात्रा : अर्थतन्त्रमा पर्ने प्रभाव र चुनौती

अल्पविकसितबाट विकासशील यात्रा : अर्थतन्त्रमा पर्ने प्रभाव र चुनौती

सन् २०२६ मा नेपालले अतिकम विकसित मुलुक (एलडीसी) सूचीबाट माथि उठ्दैछ । यो हाम्रो राष्ट्रका लागि गहिरो गर्व बोकेर आउने एउटा ऐतिहासिक क्षण हो । दशकौंदेखि ‘गरिबीको ट्याग’ ले ओझेलमा परेको हाम्रो पहिचान अब विकासको नयाँ क्षीतिजतर्फ लम्कँदैछ । यो फड्को केवल तथ्यांकको खेलमात्र होइन, यो हाम्रो माटोमा बगाएको पसिना, …

Read more

पर्यटनमा सफलताको कथाः सिंगो परिवारले हुर्काएको पर्यटनको विरुवा

पर्यटनमा सफलताको कथाः सिंगो परिवारले हुर्काएको पर्यटनको विरुवा

कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामका विश्व अधिकारी कुनैबेलाका ट्रेकिङ गाइड हुन्। उनले पर्यटन क्षेत्रमा स्थापित हुनका लागि के चाँही गरेनन्, विदेशी पर्यटकलाई गाइड गरेर हिमाली डाँडाकाँडा उकाल्नेदेखि ट्रेकिङ सप सम्म खोल्ने, त्यसले पनि नपुगेपछि ट्रेकिङ कम्पनि नै चलाए। अझ पनि नपुगेपछि अधिकारीले होटल भाडामा लिएर संचालन गरे।   तर, ती सबै …

Read more

साउन, शिव र सम्भावना : RajdhaniDaily.com

साउन, शिव र सम्भावना : RajdhaniDaily.com

अमृतनाथ तिमल्सिना नेपाली संस्कृति मूलतः पूर्वीय दर्शन तथा संस्कृतिमा प्रकृति र परिस्थितिलाई चक्रअनुसार पुज्ने प्रचलनसँग जोडिएको छ । ६ ऋतु, १२ महिनाकै चक्रलाई पूर्वीय संस्कृतिमा विशेषगरी धर्ती र प्रकृतिको अस्तित्वसँग जोडिएको छ । सृष्टिको सुरुवात शून्य अर्थात् शिवलाई मान्ने पूर्वीय संस्कृतिका अनुयायीहरूले विशेषगरी धर्म, संस्कृति, प्रथा, चलन र रीतहरूका जगमा …

Read more

यसकारण संकटमा छ नेपालको प्राविधिक शिक्षा

यसकारण संकटमा छ नेपालको प्राविधिक शिक्षा

पछिल्ला केही वर्षदेखि नेपाली नागरिकले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा निरन्तर सुनिरहेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका कार्यक्रमहरू नेपाल सरकारले तय गरेको यो राष्ट्रिय आकांक्षा पूर्ति गर्ने प्रमुख साधन हुन् । साधारण शिक्षाले बढ्दो बेरोजगारी मात्र सिर्जना गरेको परिप्रेक्ष्यमा प्राविधिक तथा व्यावसायिक दक्षता आर्जन हुने शिक्षा अनिवार्य बनिसकेको छ । …

Read more

लघुकथाहरूकाे सुन्दर पुञ्ज ‘एकालाप’

लघुकथाहरूकाे सुन्दर पुञ्ज ‘एकालाप’

लघुकथाको क्षेत्रमा खेमराज पोखरेल कुनै अपरिचित नाम होइन। सामाजिक माध्यम खासगरी फेसबुक पेजहरू जसले उनलाई लघुकथाको क्षेत्रमा स्थापित गर्न मेरुदण्डको काम गरेको छ भन्दा अतिशयोक्ति नहोला। लघुकथाबाट नेपाली साहित्याकासमा उदाएका पोखरेललाई लघुकथाकार, आख्यानकार, समीक्षक मात्र होइन परदेशी भूमिमा रहेर पनि नेपाली साहित्यको सेवामा अनवरत लागिपर्ने साहित्यकारका रूपमा नेपाली साहित्यिक जगतले …

Read more

नुरी बिल्गे जेलान : मौनताभित्रको आवाज

नुरी बिल्गे जेलान : मौनताभित्रको आवाज

News Summary Generated by OK AI. Editorially reviewed. नुरी बिल्गे जेलानले सन् १९९५ मा पहिलो लघु सिनेमा ‘कोजा’ बनाएर टर्की सिनेमामा औपचारिक प्रवेश गरे। उनका सिनेमाहरू मौनता, प्राकृतिक प्रकाश र मनोवैज्ञानिक अन्तर्दृष्टिमा केन्द्रित छन् र विश्वभर ‘स्लो सिनेमा’को रूपमा चिनिन्छन्। टर्कीमा सन् १९५० देखि १९८० को दशकसम्म ‘यसिलचाम युग’मा सिनेमा …

Read more

नेपालका आदिशक्ति भगवती

नेपालका आदिशक्ति भगवती

प्राचीनकालदेखि नै पलाञ्चोक भगवती, नाला भगवती, नक्साल भगवती र शोभा भगवतीलाई चार आदिशक्ति भगवतीका रूपमा पूजा गरिँदै आएको पाइन्छ। नेवाः समुदायमा एउटा रोचक धार्मिक परम्परा छ। त्यो हो– चार गणेश, चार नारायण, चार करुणामय र चार भगवतीको मेला गर्ने। यसरी मेला भर्ने चारगणेश सूर्यविनायक, चन्द्रविनायक, जलविनायक र कार्यविनायक हुन् भने …

Read more

नेवाः बस्तीको सौन्दर्य ‘फल्चा’

नेवाः बस्तीको सौन्दर्य ‘फल्चा’

फल्चा/पाटी र सत्तलहरू काठमाडौं उपत्यकाको नेवाः बस्तीका उत्कृष्ट संरचनामध्ये पर्छन्। बटुवा, पाहुनाहरूलाई आराम गर्न बनाइएका यी संरचना अहिले बस्तीको सौन्दर्यका रूपमा रहेका छन्। पुराना बस्तीमा जमघट र विशेषगरी जेष्ठ नागरिकलाई साथीभाइ भेटघाट गर्ने सामाजिक स्थानको परिचय पनि हुन गएको छ। पानी पर्दा ओत लाग्ने, थकाइ लाग्दा आराम गर्ने र नगरका …

Read more

‘हिउँको गीत’ मा रैथाने ज्ञान पद्धति

‘हिउँको गीत’ मा रैथाने ज्ञान पद्धति

News Summary Generated by OK AI. Editorially reviewed. तीर्थ गुरुङको उपन्यास हिउँको गीतमा सयौं वर्ष पुरानो कथा भएकाले यथार्थवादमा केही तथ्य प्रमाणित हुन नसक्ने खतरा छ र उनले जादुयी यथार्थवाद प्रयोग गरेका छन्। रैथाने ज्ञान परम्परामा ज्ञान सामूहिक र कथावाचनमा आधारित हुन्छ, जसमा स्थानविशेषको वातावरणीय सम्बन्ध र पेब्याक परम्परा महत्वपूर्ण …

Read more

सुदूरपूर्वमा देउडा सौन्दर्य

सुदूरपूर्वमा देउडा सौन्दर्य

उत्तरपण्यो कुम्भकर्ण दक्षिण झापा जिल्ला पूर्वाञ्चलमा देउडा गाउन मिल्ला कि नमिल्ला? आदिकवि भानुभक्त आचार्य, राष्ट्रकवि माधव घिमिरे लगायत पूर्वाञ्चलका विविध सर्जकका तस्बिरले सजाएको साहित्य चौतारीको कार्यक्रमस्थल बिर्तामोड, झापा आफैंमा दुलहीजस्तै सिँगारिएको देखिन्थ्यो। भानुभक्तको २१२ औं जन्मजयन्तीको सन्दर्भ पारेर साहित्य चौतारीले सुदूरपश्चिम र कर्णालीको लोकसंस्कृतिको अनमोल मणि देउडासंस्कृति, गीत र संगीतलाई …

Read more