नेपालका लागि अभिषेक लिम्बुको डेब्यु
८ चैत, मानमा, बहराइन । युवा डिफेण्डर अभिषेक लिम्बुले नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यु गरेका छन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलको बहराइन विरुद्ध उनले डेब्यु गरेका हुन् । पहिलो पटक सिनियर राष्ट्रिय टिममा परेका अभिषेकले पहिलो रोजाईँमा खेल्दै डेब्यु …