दूध बिक्री गरेर मासिक १ लाख ५० हजार सम्म कमाइ , बाउछोरा मिलेर दूध र मह उत्पादन गर्दै
प्रकाशित मिति : असार २०, २०८१ बिहीबार बसाइँसराइले रित्तिँदै गएको छिस्तिको फुर्केसल्ला गाउँमा आँगनभरि मौरीका घार, गोठभरि भैँसी र पाडापाडीपालन गरेर बस्नुभएको छ रघुनाथ पौडेलको परिवार । जैमिनी नगरपालिका–८ फुर्केसल्ला बागलुङ पुग्दा ६१ वर्षीय रघुनाथ पौडेल र उहाँका ३२ वर्षीय छोरा राजन गाईभैँसीको स्याहारसुसारमा व्यस्त हुनुहुन्थ्यो । बाउछोरा मिलेर उहाँहरुले चार वर्षयता दूध र मह … Read more