‘राज्यस्रोतको बाँडफाँटमा विसंगति फैलियो, जिम्मेवार पदाधिकारीले अनदेखा गरे’

‘राज्यस्रोतको बाँडफाँटमा विसंगति फैलियो, जिम्मेवार पदाधिकारीले अनदेखा गरे’

नेपालको संविधान २०७२ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य स्थापित गरी संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्यसंयन्त्र व्यवस्था गरेको छ । राजस्वको स्रोत र प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी तीन तहका सरकारलाई न्यायोचित वितरण गर्न अनि वित्तीय संघीयता कार्यान्वयन गर्न संविधानको धारा २५० र २५१ मा राष्ट्रिय प्राकृतिक स्रोत …

Read more

अमेरिकामा एमआरआई मेसिनले लियो ज्यान, जोगिन यसो गरौं

अमेरिकामा एमआरआई मेसिनले लियो ज्यान, जोगिन यसो गरौं

प्रकाशित मिति : श्रावण ४, २०८२ आईतबार अमेरिकाको न्यूयोर्कस्थित वेस्टबरी सहरमा एमआरआई मेसिनमा तानिँदा एकजनाको ज्यान गएको छ । उनी एमआरआई।मेसिनमा तानिएपछि गम्भीर घाइते भएका थिए । पछि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । नासाउ काउन्टी प्रहरी विभागका अनुसार पीडित ६१ वर्षीय पुरुष एमआरआई मेसिनमा स्क्यान भइरहेको बेला गल्तीले …

Read more

प्रचण्डले प्रश्नसँग किन बिच्किने ?

प्रचण्डले प्रश्नसँग किन बिच्किने ?

प्रिय कमरेड प्रचण्ड, त्यहाँ तपाईंं निको–आरामै हुनुहोला । सार्वजनिक गतिविधिमा सक्रिय रहिरहनुभएको सञ्चारमाध्यमबाट देखिरहेकोले कुनै गम्भीर स्वास्थ्य समस्या छैन र तपाईंं अरू धेरै समय सक्रिय रहन सक्नुहुनेछ भन्ने विश्वास पनि लिएको छु । मलाई थाहा छ, एउटा तीव्र गतिशील जीवन, ३६ वर्षदेखि पार्टीको नेता र पछिल्लो झण्डै १९ वर्षदेखि संसद् र सरकारको …

Read more

अमेरिकाद्वारा ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशको भिसा रद्द

अमेरिकाद्वारा ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशको भिसा रद्द

प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार अमेरिकाले ब्राजिलको सर्वोच्च अदालतका आठजना न्यायाधीशको भिसा रद्द गरेको छ । विदेशमन्त्री मार्को रुबियोले ब्राजिलका आठजना सर्वोच्च अदालतका न्यायाधीशहरूको अमेरिकी भिसा रद्द गरेको बताइएको छ । यो कदम अमेरिकी प्रशासनले ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारोलाई सैनिक ‘कू’ प्रयाससम्बन्धी मुद्दाबाट बचाउन थालेको हस्तक्षेपको भागको रूपमा …

Read more

टेक्सासको बाढीमा ३ जना अझै बेपत्ता, १३५ जनाको मृत्यु पुष्टि

टेक्सासको बाढीमा ३ जना अझै बेपत्ता, १३५ जनाको मृत्यु पुष्टि

प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार अमेरिकाको टेक्सासको केर काउन्टीमा आएको विनाशकारी बाढीपछि अहिलेसम्म ३ जना हराइरहेका छ । पहिले यो संख्या ९७ जना रहेको अधिकारीहरुले बताएका थिए । अहिले भने हराइरहेकाहरुको संख्या जम्मा ३ जना रहेको अधिकारीहरुले पुष्टि गरेका छन । केरभिल सहरले जारी गरेको विज्ञप्तिमा ४ जुलाईमा …

Read more

हतियार खरिद किन सधैं विवादमा?

हतियार खरिद किन सधैं विवादमा?

कुनै पनि देशका सुरक्षा फौजलाई अत्यावश्यक र उपयुक्त हतियार तथा उपकरणको व्यवस्था भए मात्र समग्र राष्ट्रिय सुरक्षा बलियो हुन्छ। हाम्रो देशमा सुरक्षा फौजले प्रयोग गर्ने प्रायः सबै हतियार र उपकरण विदेशबाट किनिन्छन्। सुरक्षा फौजलाई चाहिने सबै सामग्री स्वदेशमा उत्पादन गर्ने क्षमता नभएसम्म विदेशी कम्पनीहरूको भर पर्नु परेको हो। विदेशबाट हतियार, …

Read more

राष्ट्रपति ट्रम्पद्वारा १० बिलियन डलरको मानहानि मुद्दा दायर, कारण यस्तो रहेछ

राष्ट्रपति ट्रम्पद्वारा १० बिलियन डलरको मानहानि मुद्दा दायर, कारण यस्तो रहेछ

प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नलको मूल कम्पनी विरुद्ध मानहानि मुद्दा दायर गरेका छन । ट्रम्पले वाल स्ट्रिट जर्नलको मूल कम्पनी डाउ जोन्स र यसको मालिक रूपर्ट मर्डकविरुद्ध १० बिलियन डलरको मानहानि मुद्दा दायर गरेका हुन । वाल स्ट्रिट जर्नलमा प्रकाशित एउटा …

Read more

पोल्याण्डमा आप्रवासी विरोधी प्रदर्शन बढ्दै

पोल्याण्डमा आप्रवासी विरोधी प्रदर्शन बढ्दै

प्रकाशित मिति : श्रावण ३, २०८२ शनिबार पोल्याण्डका विभिन्न सहर तथा नगरहरूमा आप्रवासी विरोधी प्रदर्शनहरू भएका छन् । प्रदर्शनहरूमा अधिकांश ठाउँमा सयौं मानिस सहभागी भएका थिए । दक्षिणी सहर काटोविसमा आयोजित सबैभन्दा ठूलो प्रदर्शनमा करिब ३ हजार मानिस सहभागी भएको प्रहरीको अनुमान छ । यी प्रदर्शनहरू कडा दक्षिणपन्थी राजनीतिक समूह …

Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School